spot_img
Monday, December 11, 2023
Homeब्यानरमोहर्रम धुमाधमका साथ मनाइने

मोहर्रम धुमाधमका साथ मनाइने

spot_img

मोहर्रम धुमाधमका साथ मनाइने
केन्द्रिय माहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको बाँके नेपालगंजमा बैठक आज शनिबार विभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । शनिबार बैकठमा मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन सम्बन्धी छलफल बैठकमा भएको थियो ।कोरोना महामारकिा कारण लगातार दुई वर्षदेखी खुलेर मनाउन नसकेको अवस्थामा यस पटक वातावरण अनुकुल भए धुमधामका साथ मनाउने बैठकमा छलफल भएको समितिका केन्द्रिय समितिका अध्यक्ष गुलाम हुसेन हल्वाईले बताए । ।केन्द्रिय मोहरम पर्व तथा कर्बला व्यवस्थापन समितिमा वरिष्ठ उपाध्यक्ष इश्हाक सिद्धिकी,केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाई,उपाध्यक्ष जलील राई,उपाध्यक्ष मेराज हल्वाई ,उपाध्यक्ष मेराज हिमाल,महा–सचिव शाबीर अली शेष,सचिव रिजवान मिर्जा लगायत २४ जनाको समिति रहेको छ । उक्त समिती अन्तर्गत बाँकेमा ५० गाउँका समिति अबद्ध रहेको अध्यक्ष हुसेनले बताए । समितिले उक्त निर्णय भए पनि कोराना महामारीको जोखिमको स्थिति अनुसार प्रशासनको अन्तिम निर्णय माथि निर्भर रहेको समितिका पदाधिकारीले जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here