spot_img
Thursday, May 9, 2024
Homeकृषि३५ बिगाहा जग्गामा लगाईएको अवैध लागूऔषध अफिम खेती नष्ट

३५ बिगाहा जग्गामा लगाईएको अवैध लागूऔषध अफिम खेती नष्ट

spot_img

राक्सिराङ गाउँपालिका–४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका–४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका–७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका–८ अन्तर्गत रुपलाङ र डुडलुङ लगायतको क्षेत्रमा ३५ बिगाहामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here