spot_img
Saturday, April 27, 2024
Homeकला/साहित्य१३ गतेदेखि महोत्सव निरन्तर चल्ने

१३ गतेदेखि महोत्सव निरन्तर चल्ने

spot_img

नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवको सातौं दिन भोली सोमबारको महोत्सव सञ्चालन नहुने आयोजकले बताएकोछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै होलीको दिन ९चैत १२ गते० महोत्सव सञ्चालन नगर्न आदेश दिएका कारण एकदिन महोत्सव स्थगित गर्नुपरेको बाध्यता आयोजक महासंघकी अध्यक्ष मधुकुमार खड्काले जानकारी दिइन।
आयोजकले उक्त दिन चर्चित नायक पल शाहलाई ल्याएर होली खेल्ने योजना बनाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले एकदिनका लागि महोत्सव सञ्चालनमा रोक लगाएपछि पल शाहसँग होली खेल्ने अपेक्षा पुरा हुननसकेको र आयोजकलाई ठूलो आर्थिक क्षति पुग्न गएको आयोजकले प्रेस विज्ञप्ती मार्फत जनाएकोछ ।
आयोजकले चैत्र १३ गतेदेखि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम नियमित हुने जनाउँदै महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष आग्रह गरेकोछ ।प्रेस विज्ञप्ती

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here