spot_img
Sunday, May 5, 2024
Homeब्यानरसंरक्षित रेडपाण्डाको छाला सहित मानिस पक्राउ

संरक्षित रेडपाण्डाको छाला सहित मानिस पक्राउ

spot_img

जिल्ला बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला सहित मानिस शनिबार पक्राउ गरेको छ ।जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.४ बुद्ध मन्दिर नजिक संरक्षित वन्यजन्तु(रेडपाण्डा)को छाला करोबार भईरहेको भन्ने सुचनाको आधारमा बाँके प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.१ वस्ने वर्ष २८ को मनिराम सुनारलाई पक्राउ गरेको हा्े ।उपमहानगरपालिका–४ स्थित बुद्धमन्दिरमा सुनारलाई शंका लागि चेकजाँच गर्दा सुनारले बोकेको साईड व्याग भित्र रहेको संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला थान १ फेला पारी बरामद गरीएको बाँके प्रहरीले जनाकरी गराएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here