spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यसंगीतका माध्यमबाट समाज परिवर्तन गर्दे सय पत्री दोहोरी घर

संगीतका माध्यमबाट समाज परिवर्तन गर्दे सय पत्री दोहोरी घर

spot_img

गीत संगीतका माध्यमबाट समाजमा रहेका गरीव दुखीहरुलाई सहयोग गर्ने उदेश्यले दाङमा सय पत्री दोहीरी घर संचालनमा ल्याएको छ । जिल्लाको तुलसीपुर उपमहामनगरपालिका ५का वार्ड अध्यक्ष बिरेन्द्र कुमार शाहले दीप प्रजोलन गरी शनिबार उक्त दोहोरी घरको उद्घाटन गर्नु भएको हो ।
उद्घाटनका क्रममा अध्यक्ष शाहले कलालाई बाहिर ल्याउन सयपत्री दोहोरी घरले सहयोग पु¥याउने बताउनु भयो । कलाका माध्यबाट देशकै गौरभ गर्न लायक काम समेत गर्न सकिने अध्यक्ष शाहको भनाई रहेका थियो ।
गीत संगीतका माध्यमबाट समाजमा रहेका सबै वर्गका मानिसहरुको सहयोग तथा समाज रुपान्तरणका लागि सय पत्री दोहोरी घरले भुमिका खेल्ने सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वलीले बताउनु भयो ।उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज वली,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण मदन मुस्कानले गर्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here