spot_img
Monday, May 20, 2024
Homeब्यानरशनिबार बाँके कांग्रेसले गर्दै जनप्रतिनिधिसंग कार्यक्रम

शनिबार बाँके कांग्रेसले गर्दै जनप्रतिनिधिसंग कार्यक्रम

spot_img

नेपाली कांग्रेस बाँकेद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुसंग विशेष कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस बाँकेको आयोजनामा शनिबार बाँकेको जिल्ला समन्वय समितिको भवनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुसंग परामर्श तथा समन्वयात्मक कार्यक्रममा गर्ने भएको नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिएका छन । प्रवक्ता गिरीका अनुसार साउन १४ गते शनिबार विहान साढे एघार बजेको समय राखिएको छ । कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेद्वार भई निर्वाचित जनप्रतिनिधिहरु,वडा सभापति लगायतका जनप्रनिधिहरुको सहभागिता रहेको भएको छ ।कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका नेता मैकुलाल वाल्मीकि र विशेष अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर बहादुर सिंह पुन रहने प्रवक्ता गिरीले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here