spot_img
Monday, May 20, 2024
Homeब्यानरविद्यालयमा सात दिने कार्यशाला गोष्ठी सम्पन्न

विद्यालयमा सात दिने कार्यशाला गोष्ठी सम्पन्न

spot_img

राप्तीसोनारी गाउँपालिका–२, मदुइमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा सात दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शिक्षण सिकाइलाई परियोजना र सिकाइलाई क्रियाकलापमा आधारित बनाउने गरी उक्त कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालामा अर्जुन भट्ट र क्षेत्रप्रसाद ज्ञवालीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा विद्यालयका २५ जना शिक्षक शिक्षिकाको सहभागिता थियो । सम्पन्न कार्यशाला उपलब्धिमूलक भएको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले जानकारी दिनु भएको छ। “शिक्षण सिकाइलाई आधुनिक तरिकाले कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा राम्रो सिकाइ भयो,” उहाँले भन्नु भयो ।
अहिले शिक्षण सिकाइ प्रविधिमैत्री भएपछि दुर्गममा शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । पुरानै तरिकाबाट पठनपाठन भन्दा सिकाइमा गुणस्तरीयत बनाउन आधुनिकतामा लिन यो कार्यशाला सिकाइमुखी भएको कार्यशालामा सहभागी शिक्षक शिक्षिकाहरुको प्रतिक्रिया रहेको छ ।शैक्षिक प्रयोग निर्माण गर्ने कार्यशालाको उद्देश्य भएको सहभागिले बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here