spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यराप्ती सोनारीको दर खाने कार्यक्रम सम्पन्न

राप्ती सोनारीको दर खाने कार्यक्रम सम्पन्न

spot_img

राप्ती सोनारी गाउँपालिकाले शुक्रबार हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताले हरितालिका तीजको शुभकामना ब्यक्त गरे ।
सो क्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी, जिल्ला समन्वय समिति बाँकेका उप-प्रमुख सिता कार्की, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, कांग्रेस बाँकेका सचिव सञ्जुकुमारी चौधरी, कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, कांग्रेस नेता चिन्तामणि धिताल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधी, गाउँपालिकाका जनप्रतिनिधी, महिला अगुवा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले तीजको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here