spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यरणवीरको न्युड फोटोसुट ? श्लील कि अश्लील ?

रणवीरको न्युड फोटोसुट ? श्लील कि अश्लील ?

spot_img

बलिउड अभिनेता रणवीर सिंहलाई मान्छेको ध्यान कसरी तान्ने राम्रोसँग थाहा छ । लाइमलाइट चोर्ने कुरामा उनी सिपालु छन् ।
फेसन र अभिनयका नानाथरी अन्दाजमा उनी आकर्षक पनि देखिन्छन् । यहाँनिर उनको एउटा न्युड फोटोसुटले बलिउड तरंगित बनेको छ । सँगै बहस पनि सुरु भएको छ, न्युड फोटोसुट श्लील वा अश्लील ? पेपर म्यागजिनका लागि रणवीरले खिचाएका तस्वीरलाई लिएर सामाजिक सञ्जाल विभाजित छ । उनी सामाजिक सञ्जालमा ट्रोल पनि भइरहेका छन् । उक्त म्यागजिनले रणवीरलाई बलिउडका अन्तिम सुपरस्टार भन्दै तस्वीर सेयर गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here