spot_img
Monday, May 20, 2024
Homeब्यानरमोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

spot_img

जाजरकोट जिल्ला भेरी नगरपालिका–८ झुप्रेखोलास्थित सडकमा प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल झुप्रे खोलामा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक स्वाथ्य चौकी स्याउली जाजरकोटमा कार्यरत सोही नगरपालिका–८ गिमा बस्ने ३७ वर्षीय गोपाल कार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here