Post Views: 236
कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका–२ तिलौराकोट साझेदारी बनको कार्यालय नजिक सोही नगरपालिका–२ गोरुसिङे बस्ने ६० वर्षीया फुलमती बिक बुधबार मृत अवस्थामा फेला परेकी छन् ।यसैगरी दाङ जिल्ला तुलसीपुरउपमहानगरपालिका–७ गैरापातु बस्ने २० वर्षीय सुरज थापा आफ्नै घरमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











