Post Views: 315
ललितपुर–ललितपुर महानगरपालिका–१४ ताल्चिखेलस्थित अरनिको कलेज नजिक रहेको छाप्रोभित्र विगत केही समयदेखि बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सोही छाप्रोभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरीझापा –अर्जुनधारा नगरपालिका१ हच्चुमाछा सामुदायिक वनभित्र गोप्ते जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











