spot_img
Monday, May 20, 2024
Homeब्यानरभाँचिएको ठाउँका कल्भर्टमा पक्की पुल बन्ने

भाँचिएको ठाउँका कल्भर्टमा पक्की पुल बन्ने

spot_img


दाङ जिल्ला लमही गढवा सडकखण्ड पर्ने बगै सोतामा पक्की पुल बन्ने भएको छ सो सोतामा धेरै वर्षमा अघि बनेको स्ल्याब कल्भर्ट भाँचिए पछि सोतामा नयाँ पक्की पुल बन्ने भएको हो ।
शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले निर्देशनालय योजना कार्यालय नेपालगंजका इन्जिनियर सहित उक्त स्थलमा पुगेर छिटो भन्दा छिटो काम सुरु हुने प्रतिबद्धता गरे ।साउन छ गते लमही नगरपालिका वडा नम्बर ५ स्ति कोलही नजिकै रहेको कल्भर्ट अत्याधिक लोड र पुरानो भएका कारण भाँचिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here