spot_img
Wednesday, May 1, 2024
Homeशिक्षाबाँके प्रहरीको पत्रकार सँग अन्तरक्रिया

बाँके प्रहरीको पत्रकार सँग अन्तरक्रिया

spot_img

बाँकेमा भर्खरै नयाँ पोष्टिङ पाएका प्रहरी प्रमुख,प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आइतबार बाँकेका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छन । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्कीले आफु तोकिएको जिम्मेवारी बहन गर्न कुनै कसर बाँकी नराख्ने बताए । प्रमुख कार्कीले आफु कति समयका लागि बाँकेमा बसिन्छ भन्ने विषय भन्दा पनि आफ्नो जिम्वारी कसरी बहन गर्ने भन्नेमा केन्द्रित रहने बताउँदै भने,“ म कति बस्छु भन्दा पनि म जादाँ यसरी नै नियन्त्तण गरेर जानेछु,त्यो वातावरणको लागि कायम राख्नेछु ।” पत्रकारहरुलाई प्रहरीका कामलाई उजागर गर्दै लेख्न अनुरोध गरेका प्रमुख कार्कीले आफुले कहिल्यै पनि समस्यालार्य उजागर मात्र नगर्ने बताउँदै कुनै समस्या समाधानका लागि पत्रकारबाट समर्थ भएमा समाधान गर्ने स्पष्ट पारे । प्रमुख कार्कीले भने,“मैले कहिल्यै पनि यहाँहरुलाई यो गर्नुस् भन्ने छैन, मेरो टिमले कसैलाई तर्साउने छैन, र तर्सिने पनि छैन,’ एसपी कार्कीले भने । सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले विगत ९ महिनामा काम, कारबाहीबारे जानकारी गराएका थिए ।गत साउन महिनादेखी चैत मसान्त सम्म जिल्ला प्रहरी कार्यालयले गरेका कार्य प्रगतिबारे उनले जानकारी दिएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here