spot_img
Thursday, May 9, 2024
Homeखेलकुदबाँके खेलकुद विकास समिति अध्यक्षमा सन्दिप जङ्ग शाह

बाँके खेलकुद विकास समिति अध्यक्षमा सन्दिप जङ्ग शाह

spot_img

जिल्ला खेलकुद विकास समिति बाँकेको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सन्दिप जङ्ग शाह चयन भएका छन ।शाह लगायतको समितिलाई अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा चेतकान्त भट्टराई, प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा एक तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम (१)मा भएको व्यवस्था बमोजिम शाहको अध्यक्षतामा आठ सदस्यीय समितिका पदाधिकारी तथा सदस्य चयन गरीएको हो ।समितिको उपाध्यक्षमा ,कोषाध्यक्षमा विरेन्द्र शाह,सदस्यहरुमा मञ्जु शाह,रेवती सिंह,दिपक वली,मोहम्मद जावेद हल्वाई,रञ्जित सिंह सिंजापती,चन्द्र राना रहेका छन ।

नामवली

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here