spot_img
Monday, May 20, 2024
Homeब्यानरबाँकेमा वीपी जयन्ती

बाँकेमा वीपी जयन्ती

spot_img

नेपाली काँग्रेस संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९वीपी० को ४०औँ स्मृति दिवस शुक्रवार बाँकेको नेपालगन्जमा मनाइएको छ । त्यसअवसरमा नेपालगन्जस्थित वीपी चोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको छ ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ताले वीपीको शालिकमा माल्यार्पण गरेर वीपी जयन्ती मनाएका हुन् ।
काँग्रेस पार्टी कार्यालयमा वीपीको शालिकमा पनि माल्यार्पण गरिएको थियो । शुक्रवारनै नेपालगन्ज १० स्थित शारदा आधारभूत विद्यालय प्रांगणमा वृक्षारोपण गरिएको थियो ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here