spot_img
Monday, May 20, 2024
Homeब्यानरबाँकेमा मतदाता नामावली दर्ता कार्यक्रम निरन्तर

बाँकेमा मतदाता नामावली दर्ता कार्यक्रम निरन्तर

spot_img

बाँकेमा मतदाता नामावली दर्ता कार्यक्रम निरन्तर रुपमा संचालनमा आइरहेको छ ।उमेर पुगेका तथा मतदान गर्नबाट छुटेकाहरुको सुविधाका लागि स्थानिय निर्वाचनको समयमा रोकिएको नामावली दर्ता कार्याक्रम स्थानिय निर्वाचन सम्पन्न भएको पछि पुनःसुरु गरीएको हो । बाँके जिल्लामा गएको असार महिना यता मात्रै उन्नाइस सयको संख्याले नामावली दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङका रहेका छ ।नेपाल युवा संस्था संजाल आयोन काठमाडौको आयोजनामा आइएफइएसको सहयोगमा बाँकेमा संचानमा रहेको परियोजना अन्तर्गत समेत जिल्लामा मतदाता नामावली दर्ता कार्यक्रम संचालनमा रहेको छ ।जिल्ला युवा क्लब संजालको समन्वयमा भैरहेको उक्त कार्यक्रममा खजुरा,डुडुवा,नरैनापुर,लगायतका बाँकेका आठै ओटा पालिकहरुबाट मतदाता नामावलीमा दर्ता गराउनका लागि स्थानियहरुलाई ल्याउँने गरेको संजालका सचिव राजन वर्माले बताए ।नामावली दर्ता कार्याक्रममा संजालले युवाहरुलाई खटाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here