spot_img
Monday, May 20, 2024
Homeब्यानरबाँकेमा भेटिए कोभिड पोजेटिभ

बाँकेमा भेटिए कोभिड पोजेटिभ

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिकाका तीन जनामा कोभिड पोेजेटिभ देखिएको छ ।नेपालगंज स्थित जमुनाहा रुपैडिया सिमानाकामा भारतबाट आउनेहरुको पिसिर जाँच गर्दा नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २ जना र नेपालगंज १० का १ जनामा कोभिड संक्रमण फेला परेको बाके जिल्ला जनस्वास्थ्य कोभिड फोकल प्रशन तेज वलीले जानकारी दिएका छन । फोकल प्रशन वलीका अनुसार भेटिएका संक्रमित मध्ये दुई पुरुष र एक महिला रहेको छन ।केही दिन यता जमुनाहा नाकामा अन्य जिल्लाका नागरीकहरुमा कोभिड संक्रमण देखा परे पनि शुक्रबार बाँके जिल्ला भित्रका संक्रमित फेला परेको हुन । संक्रमण देखा परे संगै सबैमा स्वास्थ्य मापदण्ड पालन गर्न र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउन तथा तीन महिना पुगेकाले बूस्टर खोप लगाउन समेत जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सबैमा अनुरोध समेत गरेको जिल्ला जनस्वास्थ्य प्रमुख धिरजंग शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here