spot_img
Monday, May 20, 2024
Homeब्यानरपार्टिको विधान विपरित जनप्रतिनिधिहरु जानु हुदैनः नेपालगंज उपमहानगरपालिका मेयर प्रशास्त विष्ट

पार्टिको विधान विपरित जनप्रतिनिधिहरु जानु हुदैनः नेपालगंज उपमहानगरपालिका मेयर प्रशास्त विष्ट

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले जनप्रतिनिधिहरु पार्टिको नित तथा विधान विपरीत जान नहुने बताएका छन । पार्टिले जनता र समाजका लागि भनेर जनप्रनिधिहरुलाई पठाउँदै गर्दा यदी कुनै पनि जनप्रतिनिधि पार्टिको विधान तथा निति विपरीत जान थालेमा अराजक स्थितको सृजना हुने भएको हुदाँ पार्टिको विधान विपरीत जान नहुने मेयर विष्टको भनाई रहेको थियो ।बाँकेको नेपालगंजमा आयोजित बाँकेका नवनिर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले उक्त कुरा बताएका हुन । एन सी वोमन लिडरसिप फोरमकी अध्यक्ष माया पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका सहमहामन्त्री रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य फोरमकी कोषाध्यक्ष धनमाया लुइटेलले गरेको कार्यक्रममा संविधान सभा सदस्य बादशाह कुर्मी लगायतले सम्बोधन गरेको थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस बाँके जिल्ला सचिव तथा एन सी वोमन लिडरसिप फोरम बाँके सचिव सञ्जु चौधरी गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here