spot_img
Monday, May 20, 2024
Homeखेलकुदन्यु डाँफे र जय किसानको जित

न्यु डाँफे र जय किसानको जित

spot_img

बाँके जिल्लाको खजुरा गाउँपालिकाको न्यु डाँफे स्र्पोटस क्लबले बाँके जिल्ला लिग फुटबलमा सानदार जित हासिल गरेको छ । मंगलबार नेपालगन्ज रंगशालामा न्यु डाँफेले बुद्ध युवा क्लबलाई ५–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ह्याट्रिक गरे । उनले २८औं, ५२औं र ६० औं मिनेटमा गोल गरेका थिए । अर्जुन सुनारले सुरुआतमै ७ मिनेट र प्रेम सुनारले ४८औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जय किसानले नवदुर्गा युवा क्लबलाई २–० ले पराजित गरेको छ । जय किसानका दिक्षान गिरीले ४७औं मिनेट र विश्वास विसीले ६०औं मिनेटमा गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको जिल्ला लिग फुटबलाम बाँकेका ११ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here