spot_img
Monday, May 20, 2024
Homeब्यानरनेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखामा बस्नेत

नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखामा बस्नेत

spot_img

जाजरकोट–जाजरकोट जिल्ला नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको २२ औ जिल्ला सभाबाट हरिबहादुर वस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको महिला उपसभापतिमा शोभा सिंह तथा अर्का उपसभापतिमा ज्ञानिप्रसाद शर्मा निर्वाचित भएको छन । यसैगरी कार्यसमितिको मन्त्रीमा धिरेन्द्र बहादुर शाह,कोषाध्यक्षमा राजेन्द्र बहादुर कार्कि,उपमन्त्रीमा जनक केसी,उप कोषाध्यक्षमा तेजबहादुर खत्री निर्वाचित भएका छन ।यसैगरी कार्यसमिति सदस्यमा सीता जैसी,सरीता सिंह,धर्मशिला बस्नेत,सनत बहादुर कार्कि,खम्ब जंग शाह,पशुपति जैसी,हरिश कुमार कार्कि,दिपेन्द्र कुमार आरसी,सहदेव बस्नेत,सत्यप्रसाद शर्मा रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here