spot_img
Monday, May 20, 2024
Homeबजारनेपाल भारत खुला सिमा संवाद समुहद्धारा हेल्प डेस्क

नेपाल भारत खुला सिमा संवाद समुहद्धारा हेल्प डेस्क

spot_img

नेपाल भारत खुला सिमा संबाद समूह प्रत्येक बर्ष झैं यस बर्ष पनि परिक्रमामा आउने श्रधालु भक्तजनहरुको सेवा गर्ने उदेशले हेल्प डेस्क संचालन गरेको छ।आइतबार मिथिला परिक्रमाको पहिलो दिन हनुमान नगर जनकपुरधामको हेल्प डेस्क शिबिरमा नेपाल सरकारको पुर्ब उपप्रधानमन्त्री तथा रास्ट्रीय मुक्ति क्रान्तिको संयोजक माननीय राजेन्द्र महतोको प्रमुख उपस्थिति रहेको थियो ।साथै हिन्दी अभियानी रमण पान्डे,पर्सा जिल्लाको नेता निजामुद्दिन समानी,काठमाडौ महानगरपालिकाको मेयर प्रत्यासी सुमन साइमी लगायत विभिन्न महानुभावहरु समेत उपस्थिति रहेको थियो ।
नेपाल भारत खुल्ला सिमा संबाद समुहको केन्द्रिय अध्यक्ष राजीव झाको अध्यक्षतामा शुरु भएको स्वास्थ शिबिरमा उपाध्यक्ष शैलेन्द्र झा,केस कृष्ण कुमार साह,पत्रकार पुरण गुप्ता सहितको विशेष सहभागीता रहेको थियो।क्लोथ बैंक नेपालको सचिब मानिस श्रीओम,धनेश्वर ठाकुर र केस कृष्ण कुमार साहले आइतबारको शिबिर संचालनमा प्रमुख भुमिका निर्बाह गरी रहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here