spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यनेपाली टेलिश्रृङखला ‘का बेमानमा’ बाँकेकी युग ज्योती

नेपाली टेलिश्रृङखला ‘का बेमानमा’ बाँकेकी युग ज्योती

spot_img

नेपाली टेलिश्रेङखलामा विगत लामो समय देखि विभिन्न भुमिकामा रहेर खेल्दै आउनु भएको बाँके नेपालगंज उपमहानगरपालिका–५ निवासी युग ज्योती क्रियाशिल नेपाली टेलिश्रृङखलाको का बेमानमा आमाको भुमिका रहनु भएको छ ।नेपाल टेलिभिजनबाट प्रत्येक विहिबार साझ ८ः५०मा प्रसारण भैरहेको छ । दर्जन बढि टेलिश्रृङखलामा भुमिका खेली सक्नु सक्नु भएको क्रियाशिलले सर्टमुभि ,म्युजिक भिडियो लगायतका अभियन गरि सक्नु भएको छ ।यसरी टेलिश्रृङखलामा विभिन्न भुमिकामा खेल्दै आउनु भएको ज्यातीले अझै गर्नु पर्ने बाँकी रहेको बताउँनु हुन्छ ।का बेमान गोलमाल टेलिश्रृङखलाको ठाउँमा आएको कलाकार युगज्योती क्रियाशिल मधुर खबरलाई जानकारी दिनु भयो ।
रवि डङगोलको कथा तथा निर्देशनमा बनेको यस टेलिश्रृङखलामा स्वय रवि डङगोल, युग ज्योती क्रियाशिल, पुर्ण थापा, मञ्जु श्रेष्ठ ,मुकुन्द मैनाली, कृष्ण भक्त महर्जन,सोनीका बास्तोला,रेष्मा तिमिल्सेना,आकाश कुनवार,अन्नपुर्णश्वरी श्रेष्ठ,सविता खड्का,समिक्षा पौडेल लगायतको भुमिका रहेको छ ।श्रृङखलाको छायाङकारमा दिलीप विष्ट रहनु भएको छ ।

का बेमान श्रृङखलामा आमाको भुमिकामा युग ज्योती क्रियाशिल
का बेमान श्रृङखलामा आमाको भुमिकामा मुकुन्द मैनालीको साथमा युग ज्योती क्रियाशिल
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here