spot_img
Wednesday, May 8, 2024
Homeब्यानरनेपालगञ्ज २ राप्रपा को वडाध्यक्षको घोषणा पत्र सार्वजनिक

नेपालगञ्ज २ राप्रपा को वडाध्यक्षको घोषणा पत्र सार्वजनिक

spot_img

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट उम्मेदवारी दिएका मनोज कुमार श्रेष्ठ सहितका सदस्यहरुले घोषणा पत्र सार्वजनिक गरेका छन ।राप्रपाले सोमबार आयोजना गरेको प्रेस सम्मेलनमा सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद, भौतिक संरचना, सामाजिक, महिला, रोजगार लगायतलाई प्राथमिकतामा राखेर बुन्दागत रुपमा घोषणा पत्र सार्वजनिक गरिएको हो ।
सम्मेलनमा श्रेष्ठले भने, ’राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, सवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, वृहत् राष्ट्रिय एकता र आर्थिक उदारीकरण राष्ट्रिय प्रजातन्त्र पार्टीको आधार स्तम्भ हुन ।’
उनले थप भने, ’राप्रपाले मतदाताहरु बीछ इमानदार, भ्रस्टाचार विरोधी, प्रारदर्शी उत्साही र लोकप्रिय उम्मेदवारहरु जनप्रतिनिधिका रुपमा अगाडी सारेको छ । यस वडाका समस्याहरु तथा विकास एवं समृद्धिका कुराहरु समेटिएको यो घोषणा पत्र प्रस्तुत गरिएको छ ।’राप्रपाको तर्फबाट नेपालगन्ज २ का लागि अध्यक्षमा श्रेष्ठ, महिला सदस्यमा लक्ष्मी देवी योगिनी, दलित महिलामा नन्न्कली सार्की, सदस्य हरे कृष्ण श्रेष्ठ र रवि शंकर वर्माले दावी गरेका छन ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्र यस प्रकारका छन

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here