spot_img
Thursday, May 9, 2024
Homeकला/साहित्यनेपालगंजको QFX मा “सम्हालिन्छ कहिले मन”

नेपालगंजको QFX मा “सम्हालिन्छ कहिले मन”

spot_img

पछिल्लो समय नेपाली चलचित्रहरु निर्माणसँगै गुणस्तरमा समेत स्तरउन्नति हुदै गएको पाइएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र“सम्हालिन्छ कहिले मन” चलचित्रको कथावस्तुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।नेपाल भर प्रर्दशनमा शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र बाँकेको नेपालगंज न्युरोड स्थित बागेश्वरी चलचित्र मन्दिर तथा QFX संचालनमा आएको हो ।लभ स्टोरीमा आधारीत चलचित्र “सम्हान्छि कहिले मन” भन्ने चलचित्रले अन्य चलचित्र जस्तो कथावस्तु बोकेको पाइदैन ।मायामा भन्ने कुराको बास्तीवक परिभाषा खोज्दै चलचित्र निमार्ण गरीको जस्नो देखिने चलचित्र हेर्द पुगेका दर्शक बताउँछन । चलचित्र निर्माण र निर्देशनमा सधै चुनौती लिने निर्देशक सुदर्शन थापाले द्धारा निर्मित तथा निर्देशित चलचित्रमा निर्देशक थापाले पहिलो सो हेर्दा लभ स्टोरीको चलचित्र निर्देशकको ट्यागमा एक फुली थपेको प्रतिक्रिया दिन्छन नेपाल चलचित्र संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेल । चलचित्रको कथालाई निर्देशकले कलाकार मार्फत छर्लङ पारेको अध्यक्ष पौडेले बताउँछन । विदेशका युके,दुबई तथा नेपालका सुन्दर क्षेत्रहरुलाई चलचित्रमा ल्याउँदा चलचित्रले थप आकर्षण बतनाएको छ ।ंकलाकारहरु आकाश श्रेष्ठ,पुजा शर्मा,सोनम तोप्डेन लगायतको मन छुने अभिनयले चलचित्रलाई उत्कृष्ण बनाउन सफल भएको देखिन्छ । चलचित्रमा सौरभ लामाको छयांकन समेत निकै लोभ लाग्दो रहेको छ । चलचित्र “सम्मालिन्छ कहिले मन ”को टिमलाई मधुरखबर डटकमको टिमको तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छौ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here