spot_img
Thursday, May 9, 2024
Homeबजारनेपालगंजको गणेशमान चोकमा पोलिक्लिनिक तथा डाइग्नोसिस सेन्टर

नेपालगंजको गणेशमान चोकमा पोलिक्लिनिक तथा डाइग्नोसिस सेन्टर

spot_img

बाँकेको नेपालगंजमा पोलिक्लिनिक तथा डाइग्नोसिस सेन्टर शनिबारबाट संचालनमा आएको छ । नयाँ व्यवस्थापन सहित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टरका नामले संचालनमा आएको सेन्टर नेपालगंज –१० गणेशमान चोकमा रहेको संचालकले जानकारी दिएका छन ।
विभिन्न विशेषज्ञ सेवासहित अनुभवी चिकित्सकहरुले सेवा सुरु गरेको सेन्टरमा पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा सुपर स्प्यासिलिटी सेवामा न्युरो केयर सेवा,नेफ्रो केयर सेवा तथा ग्याष्ट्रो केयर,मानसिक स्वास्थ्य,प्रसुति तथा स्त्री रोग सम्बन्धि सेवा,बालरोग ,हाडजोर्नी ,फिजिसियन सेवा,मृगौला रोग जस्ता सेवालाई प्राथमिकता दिईने अर्का संचालकले बताए ।
सेन्टरमा आउने अन्य विरामीहरुका लागि त्यहाका चिकित्सक बाहेकका अन्य विशेषञ सेवाका चिकित्सकहरुसँगै सेन्टरमै जाँज गराइने सञ्चालकले जानकारी दिएका छन ।
उक्त सेन्टरमा न्यरो सर्जन डा.सुवोध गौतम,कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.सौरभ हमाल,ग्यास्ट्रो सर्जन डा. कृष्ण मोहन अधिकारी र नाक,कान घाँटी विशेषज्ञ डा. कपिल शाही लगायत अन्य विशेषज्ञ चिकित्सकहरुले सेवा सुरु गरेका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here