spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यनिषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु

निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु

spot_img

कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ । आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो ।

जीतुले आगामी दिनमा पनि दर्शकहरुको चाहानालाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् । ‘हामीलाई विभिन्न कठिनाईहरु छन् । कत्ति कुराहरु चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् । सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जीतु लेख्छन्–‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोशिस गर्दैछौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here