spot_img
Monday, May 20, 2024
Homeखेलकुदनवदुर्गा युवा क्लब बिजयी

नवदुर्गा युवा क्लब बिजयी

spot_img

बाँके जिल्ला लिग फुटबलमा शनिबार भएको खेलमा नवदुर्गा युवा क्लबले जित हासिल गरेको छ । नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गाले मोडेल टिमलाई १–० ले पराजित गरेको छ । नव दुर्गाका निराजन शाहले ४२औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेल भने विवादका कारण रोकिएको छ । न्यु डाँफे र युनाइटेड क्लबबिचको खेलमा सकिन १० मिनेट बाँकी रहँदा दुइ खेलाडीबिच विवाद उत्पन्न भएको थियो ।
विवादका कारण खेलको निर्णय हुन सकेन । यसका बारेमा आयोजक बाँके जिल्ला फुटबल संघले आइतबार उक्त खेलका बारेमा निर्णय गर्ने बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here