spot_img
Monday, May 20, 2024
Homeब्यानरथपिदै कोरोना संक्रमित

थपिदै कोरोना संक्रमित

spot_img

बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११६ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ३ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका १० जना छन् । जसमा कोहलपुरका ८, नेपालगन्ज र राप्तीसोनारीका १ १ जना रहेका छन। यो सँगै बाँकेमा कोराना संक्रमितको संक्रमितको संख्या १८ हजार ७९ पुगेको छ ।यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले एक सय रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here