spot_img
Monday, May 20, 2024
Homeब्यानरडुडुवाका उपाध्यक्ष बानो विरामी, अस्पताल भर्ना

डुडुवाका उपाध्यक्ष बानो विरामी, अस्पताल भर्ना

spot_img

बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो अस्वस्थ भएकी छिन। विहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गर्दा निमोनिया देखिएकाले उपाध्यक्ष बानो अस्पतालमा भर्ना भएकी हुन ।
हिजो विहीबारदेखि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्जमा उहाँलाई भर्ना गरि निमोनियाको उपचार शुरु गरिएको छ । स्वास्थ्यमा आज सामान्य सुधार भएको उपाध्यक्ष बानोले बताईन ।
चाड पर्वका बेला विरामी उपाध्यक्ष बानो सम्पुर्ण नेपालीहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेकी छन । ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here