spot_img
Monday, May 20, 2024
Homeखेलकुदट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

spot_img

उदयपुर- उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा बिवाहको जन्ती बोकेर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित सडकमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका-१४ बस्ने १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको छ दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा गम्भीर अवस्थामा रहेका ४ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । ट्याक्टरमा चालक सहित २५ जना सवार रहेको बताइएको छ । हाल फरार रहेका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here