spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए

ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए

spot_img

जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९” राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बनेपछि यसको टाईटल चेन्ज गरिएको छ साथै प्रथमचरण बाट ११ जनालाई छानिएको छ ।
तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको प्रथम चरणबाट ११ जना छनोट भएका छन् ।ज्ञान मिसेज नेपालगञ्जको लागि भएको प्रथम चरणबाट ११ जना गृहणी महीला छनोट भएका हुन् । पहीलो अडिसन बाट २१ जना जना प्रतिस्पर्धि मध्ये बाट ११ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया गु्रप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।ज्ञान मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा गिता क्षेत्री वर्नवाल ,रकेश गुरुङ, विरेन्द« यादव लगायत रहेका थिए । भाद्र ११ गते यसको फाईनल हुनेछ आयोजकले जनाएको छ । प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here