spot_img
Saturday, May 18, 2024
Homeब्यानरजानकीका हिमान्सुको योजना किसानलाई परिचयपत्र

जानकीका हिमान्सुको योजना किसानलाई परिचयपत्र

spot_img

जानकी गाउँपालिकाका सम्पुर्ण किसानलाई “किसान परिचयपत्र” उपलब्ध गराईने भएको छ । जानकी गाउँपालिका अध्यक्षका उम्मेदवार हिमान्सु यादवले शनिवार जानकीका स्थानियवासीसंगको भेटघाट कार्यक्रममा आफुले जिते पालिकाभरिका किसानलाई किसान परिचय पत्र प्रदान गर्ने बताए । व्यवसायीक किसान गर्ने किसानको लागि ५० युनिट विद्युत निशुल्क प्रदान गरिने छ ।सो बापत लाग्ने शुल्क पालिकाले व्यहोर्ने उनले बताए ।
किसानका लागि पशु बिमा निशुल्क गरिने, साना किसानहरुलाई व्यवसायीक कृषि खेतीको लागि ५ कठ्ठाको भाडा वापत २ बर्षसम्मको भाडा रकम स्थानिय सरकारले व्यहोर्ने व्यवस्था पालिकाले गर्ने समेत अध्यक्षका उम्मेदवार यादवले उल्लेख गरे ।नेपाल सरकारले मान्यता प्राप्त पशु व्यवसायीलाई ३० प्रतिशत अनुदान उपलव्ध गराईने छ । जानकी गाउँपालिकाको किसानहरुलाई ५० प्रतिशत छुटको व्यस्था गरि विउ विजन प्रयाप्त रुपमा उपलब्ध गगराईने, किसानका लागि सर्व सलभ तथा गुणस्तयरता किृषि औजार मल विउ विजनका लागि कृषिकै सहभागिता र सक्रियतामा गठि सरकारी मार्फत समयमै उपलब्ध गरिने, सवै वडमा कृषि हाटबजार, सिचाईको लागि व्यवस्था लगायतका सहुलियत प्रदान गरिने अध्यक्ष यादवले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here