spot_img
Monday, May 20, 2024
Homeब्यानरगौरव स्मृतिले गर्यो क्यान्सर पिडित चिडिमारलाई ५१०० सहयोग

गौरव स्मृतिले गर्यो क्यान्सर पिडित चिडिमारलाई ५१०० सहयोग

spot_img

गौरव स्मृति तथा वि योरसेल्फ फाइडेसनले बाँके नेपालगंजको एक मृगौला पिडितलाई विहिबार आर्थिक सहयोग गरेको छ ।नेपालगंज उपमहानगरपालिका–१२ निवासी वल्ड क्यान्सर पिडित मनिष चिडिमारलाई फाउन्डेसनले रु. पाँच हजार एक सय नगद सहयोग गरेको हो । नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सचिव प्रदिप साहका छोरा गौरव साहको स्मृतिमा स्थापना गरीएको फाउन्डेसनकी उपाध्यक्ष मधु साहको नेतृत्वमा पिडित चिडिमारलाई उक्त रकम सहयोग गरीएको हो ।रकम हस्तान्तरणमा फाउन्डेसनका सदस्य शेखर जोसी,सुदिप सिंह चौधरी,दिनिता शाही,विजय कोरी,शिव शाह,मुन्सी सलमानी,रोजी श्रेष्ठ,रभिन आर्चाय,अनिता बस्नेत,रमेश साही,सोहन श्रेष्ठ,अमित कौशल, र उत्तम कौशल लागयतको उपस्थिति रहेको सदस्य शिवम साहले बताए ।यसरी पिडितलाई सहयोगको विषयमा बोल्दै क्षेत्रिय सचिव साहले आफुहरुले सानो सहयोग गर्दे गर्दा अरुबाट पनि सहयोग होस भन्ने अपेक्षा राखेको बताए ।क्यासर पिडित चिडिमारको उपचारका लागि आर्थिक सहयोगको संयोजन स्थानिययुवा सुकराम चिडिमारले गर्दै आएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here