spot_img
Monday, May 20, 2024
Homeब्यानरखोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

spot_img

डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका ५ स्थित डुडुवा खोलामा आइतबार पाँच जना पौडी खेल्ने गएका थिए । जस मध्ये कम्दिका १७ बर्षिय मैथु नेपालीको डुडुवा खोलामा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव मंग्लवार बिहान फेला परेको हो । शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाईएको र घटना बारे थप आवश्यक अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here