spot_img
Monday, May 20, 2024
Homeखेलकुदखेलकुदमन्त्री अथकद्धारा बिजेताटिमलाई बधाई

खेलकुदमन्त्री अथकद्धारा बिजेताटिमलाई बधाई

spot_img

बंगलादेशको ढाकामा सम्पन्नएसियन सेन्ट्रल जोन महिलाभलिबलच्यालेन्जकपको उपाधिबिजेता नेपालीमहिला टिमलाई युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन । साविककोविजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चकजितहातपार्दै उपाधि रक्षा गरेपछि मन्त्रीअथकले खुसीब्यक्तगर्दै बधाई दिएका हुन ।
नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुतीभएको उल्लेख गर्दै मन्त्रीअथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिए । उन सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिकगर्दै खुसीब्यक्त गरेका छन ।बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमानेपालीमहिलाभलिबल टिमलेउज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here