spot_img
Thursday, May 2, 2024
Homeअन्तर्वार्ताखजुरा ग्रीन सिटी आउँन भन् जिउमा पर्ने

खजुरा ग्रीन सिटी आउँन भन् जिउमा पर्ने

spot_img

खजुरा गाउपालिका माओवादी र कांग्रेसको लोकतान्त्रिक बाम गठबन्धनले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । खजुरा ग्रीन कटेजमा आयोजना गरिएको कार्यक्रममा सो प्रतिबद्धता पत्र घोषणा गरिएको हो ।घोषणा पत्रमा खजुरा गाउपालिकाका सम्पुर्ण वडाका मुख्य मुख्य केन्द्रमा फ्री वाइफाइ र फ्री ईन्टरनेटको ब्यवस्था गरिने, खजुरा गाउपालिकामा खरको छाना रहित सुरक्षीत आवासको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरिने, उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गरिने, भौतिक पुर्वाधार प्राधिकरणको स्थापना गरि विकास निर्माणको कार्यलाई अगाडी बढाइने छ लगायतका घोषणा पत्र सार्वजनिक गरिएको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा बिकासको प्रमुख आधार एक व्यक्ति एक रोजगार, हामी बिकासको पक्षमा बोल्छौं, झजे बोल्छौ समाजका लागि गर्छौ ।मुला नाराका साथ सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।खजुरामा गठबन्धन निर्मम तरिकाले अगाडि बढिरहेको र अझै दृढता साथ लाग्न दुबै पक्षका नेता कार्यकर्ताले निर्देशन दिएका छन् । घोषणा पत्रको बाँकि अंश‘‘। गयौ ,

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here