spot_img
Monday, May 20, 2024
Homeब्यानरएनसी वोमन लिडरसिप फोरम बाँकेद्धारा जनप्रतिनिधिलाई सम्मान

एनसी वोमन लिडरसिप फोरम बाँकेद्धारा जनप्रतिनिधिलाई सम्मान

spot_img

एन सी वोमन लिडरसिप फोरम बाँकेले बाँके जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।शनिबार बाँकेको नेपालगंजमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसबाट विजय भएका बाँकेका आठ मध्ये सातवाट पालिका स्तरीय मेयर ,उपमेयर तथा अध्यक्ष उपाध्यक्ष एवं वडा अध्यक्ष र वडा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरीएको लिडरसिप फोरम सचिव सञ्जु चौधरीले जानकारी दिइन ।फोरमकी अध्यक्ष माया पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस केन्द्रिय समितिका सहमहामन्त्री किशोर सिंह राठौर,संविधान सभा सदस्य वादशाह कुर्मी,आशा विक,महासमिति सदस्य निरन्जनसिंह सिजापति,राजकुमार बर्मा,महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा,प्रदेश सदस्य कृष्णा सपाकोटा थारु,नेपाली कांग्रेस जिल्ला उपसभापति कृष्णा कार्कि,जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरी लगायतले सम्बोधन गरेका थिए ।फोरम अध्यक्ष माया पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका सहमहामन्त्री रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य फोरमकी कोषाध्यक्ष धनमाया लुइटेलले गरेको कार्यक्रममा संविधान सभा सदस्य बादशाह कुर्मी लगायतले सम्बोधन गरेको थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस बाँके जिल्ला सचिव तथा एन सी वोमन लिडरसिप फोरम बाँके सचिव चौधरी गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here