spot_img
Sunday, May 19, 2024
Homeबजारउपभोग्य मिति समाप्त भएको खाद्य सामाग्री विक्री गर्नेलाई कारवाही

उपभोग्य मिति समाप्त भएको खाद्य सामाग्री विक्री गर्नेलाई कारवाही

spot_img

बाँके जिल्ला कोहलपुर नगरपालिका स्थित संयुक्त बजार अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य सामाग्रीहरु फेला पारीएको छ । बुधबार संयुक्त बजार अनुगमनका क्रममा करिव रु ६५०० मुल्य बराबरको खाद्य सामाग्री व्यवसायीद्धार नष्ट गरीएकोबाणिज्य कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भएको छ । यसैगरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु २०००० जरिवाना गरिएको प्रमुख पौडेलले जानकारी दिनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here