spot_img
Monday, May 20, 2024
Homeबजारआफ्नो २१ औ स्थापना दिवसको उपलक्ष्यमा सरसफाई र भोजन

आफ्नो २१ औ स्थापना दिवसको उपलक्ष्यमा सरसफाई र भोजन

spot_img

गुल्मी जिल्ला जन्म थलो भएका तर बाँकेलाई विभिन्न रुपमा कर्म थलोका रुपमा सेवा गर्दै आएका परिवारहरुको संस्था गुल्मेली सेवा समाज बाँकेले आज मंगलबारका दिन विभिन्न कार्यक्रमहरु गरेको छ । आफ्नो २१ औ वार्षिकोत्सवको अवसरमा बाँकेमा रहेको हिन्दुहरुको पवित्र धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरको सरसफाई गरेको छ भने सन्ध्याकालिन भोजन स्थानिय निलसागर बृद्ध आश्रममा रहेका मानिसहरुलाई भोजन गराएको छ ।विधिवत रुपमा दर्ता २१ वर्ष भएको भएता पनि समाजको अवधारणा ल्याइएको २३ वर्ष पुरा भएको वर्तमान कार्यसमितिका सचिव हिमनाथ पौडेलले जानकारी दिए ।
गुल्मेली समाजका अध्यक्ष हरिलाल न्यौपानको अध्यक्षतामा भएका कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष भाष्कर काफ्ले,संस्थापक अध्यक्ष लम्मण प्रसाद गौतम,पुर्णलाल चुके लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा निर्वतमान अध्यक्ष काफ्ले,संस्थापक अध्यक्ष गौतम र सरिता खनाललाई सम्मान गरीएको सचिव पौडेलले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here