spot_img
Monday, May 20, 2024
Homeकला/साहित्य‘अस्तित्वको लडाई’का सुनिल, प्रशान्त र सम्पदा

‘अस्तित्वको लडाई’का सुनिल, प्रशान्त र सम्पदा

spot_img

चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भन्ने ठाउँमा चलचित्रको शुभसाइत गरिएको हो । गोबिन्द गौतमले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि गौतमले नै लेखेका हुन् । यो चलचित्रले चेपाङ्ग समुदायको कथा भन्नेछ ।चलचित्रको छायांकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको यो चलचित्रलाई चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । यो चलचित्रमा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने बताइएको छ ।अन्य केही कलाकारको छनोट कार्य भने जारी रहेको एसोसियट निर्देशक रामशरण कोइरालाले जानकारी दिए । चलचित्रमा रोशन श्रेष्ठको एक्सन रहनेछ ।स्रोत अनलाइनखबर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here