spot_img
Monday, May 20, 2024
Homeब्यानरअव्यवस्थित सडकलाई व्यवस्थित बनाउँदै तुल्सीपुर

अव्यवस्थित सडकलाई व्यवस्थित बनाउँदै तुल्सीपुर

spot_img


तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बसपार्क पिपलबोट देखी सुर्खेत सडकखण्ड पातुखोला पुलसम्म बाटोको दायाँबायाँ रहेका घुम्ति ढेब्ली,ठेला गाडा हटाएको छ । गत साउन १० गते सार्वजनिक सुचना जारी गर्दै तीन दिन भित्र अनाधिकृत रुपमा राखीएका ढेब्ली,ठेला हटाउन आग्रह गर्दा पनि सुचना जारी गरीएको एक हप्ता बढि हुदाँ पनि आग्रह नमानेको हुदाँ मंगलबार तुलसीपुर उपमहानगरपालिकाले ढेब्ली,ठेलाहरु हटाएको जनाकारी दिएको छ ।कार्यालय प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमको नेतृत्वमा गएको टोलीले उक्त स्थानमा रहेको ढेब्ली,दर्जनौ फलफुलको ठेला हटाएको हो ।केही व्यापारीहरुले आफ्नो व्यवस्थापन गरी सकेका भए पनि कतिपयले समान व्यवस्थापन गर्न नमानेपछि क्षती भएको स्थानिय सञ्चारकर्मी कृष्ण अधिकारीले जनाकारी दिए । तर यसरी फुटपातमा व्यापार गर्दै आएका साना व्यवसायी भने मारमा परेका छन ।सडक व्यवस्थापनको नाममा साना व्यवसाय गर्दै आएकाहरुका बारेमा पनि स्थानिय सरकारले योजना सहित आउनु पर्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here