spot_img
Saturday, July 27, 2024
Homeब्यानरहेलिकप्टर दुर्घटनामा परेर भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको निधन

हेलिकप्टर दुर्घटनामा परेर भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको निधन

spot_img

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

तमिलनाडुमा भएको एमआई–१७ बी ५ हेलिकप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नी मधुलिकाको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बुधबार भारतीय वायु सेनाले ट्वीट गर्दै यस्तो जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेका थिए । जस मध्ये १३ जनाको ज्यान गएको बुझिएको छ । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको सेनाले जनाएको हो ।

जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए । दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here