spot_img
Saturday, July 27, 2024
Homeब्यानरस्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित पक्राउ

spot_img

सप्तरी जिल्ला राजबिराज नगरपालिका–५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका–५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here