spot_img
Saturday, July 27, 2024
Homeब्यानरसल्यान अखिल(क्रान्तिकारी) विद्यार्थी संगठनको अध्यक्षमा खड्का

सल्यान अखिल(क्रान्तिकारी) विद्यार्थी संगठनको अध्यक्षमा खड्का

spot_img

आखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको जिल्ला कमिटिमा राजेन्द्र खड्का निर्वाचित हुनु भएको छ । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन सल्यानको शुक्रबार भएको २० औँ जिल्ला सम्मेलनमा खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरीएको हो । कमिटिको उपाध्यक्षमा सेजन चन्द,सचिवमा दिपक खड्का,सहसचितमा विष्णु बुढाथोकी,कोषाध्यक्षमा पे्रम वली लगायतको २९ सदस्यीय जिल्ला कमिटि गठन भएका नेपाल कम्युनिष्ट पार्टी सल्यान जिल्ला सदस्य तथा दार्मा गाउपालिका ईन्चार्ज मित्रमणि खड्का(ईगल क्षेत्री)ले जानकारी दिनु भएको छ । सम्मेलनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी सल्यानका विशेष कमिटी सदस्य लोकपल, अखिल (क्रान्तिकारी) केन्द्रीय आयोजक समिति सदस्य तथा राप्ती ब्यूरो संयोजक दिपक विष्ट, अखिल (क्रान्तिकारी) केन्द्रीय आयोजक समिति सदस्य मदन, पार्टी सल्यान जिल्ला सेक्रेटरी नारायण चन्द, अखिल (क्रान्तिकारी) सल्यान जिल्ला इन्चार्ज सल्यान टंक प्रकाश केसी, अनेमसंघ –क्रान्तिकारी) हेमन्ता बुढाथोकी, जनपत्रकार संगठन नेपाल सल्यानक अध्यक्ष विरेन्द्र डिसी लगायतको आतिथ्यता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here