spot_img
Saturday, July 27, 2024
Homeब्यानरश्रीमती हत्या गर्ने पक्राउ

श्रीमती हत्या गर्ने पक्राउ

spot_img

बाँके जिल्ला कोहलपुर नगरपालिकामा आफ्नै श्रीमतीलाई कुटपिट गरी नालामा फाल्ने ब्यक्ती पक्राउ परेका छन । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका– ३ भगरीयाका ३४ वर्षिय प्रकाश न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । न्यौपानेले कुटपिट गरेर श्रीमती (लक्ष्मी) लाई घर नजिकैको नालामा फालेको अवस्थामा स्थानियले फेला पारेका थिए । कुटपिटबाट गम्भीर घाईते भएकी लक्ष्मीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here