spot_img
Saturday, July 27, 2024
Homeब्यानरश्रीकृष्ण जन्माष्टमीका दिन धार्मिक कार्यक्रम गर्दे साहु समाज बाँके

श्रीकृष्ण जन्माष्टमीका दिन धार्मिक कार्यक्रम गर्दे साहु समाज बाँके

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर–५ मा रहेको पिपल चौतारा धर्मशालामा रहेको राधाकृष्ण मन्दिरमा भदौ ३ गते शुक्रबार भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । विगत लामो समय देखि विभिन्न धार्मिक लगायत सामाजिक कार्यमा सक्रिय रहेको साहु समाज बाँकले श्रीकृष्णा जन्माष्टमीका दिन भव्य धार्मिक कार्यक्रम गर्न लागेको हो ।आयोजना हुने धार्मिक कार्यक्रममा जन्म महोत्सव जागरण कार्यक्रम ,साङ्गीतिक भजन–किर्तन तथा भाद्र ८ गते “प्रसादीग्रहण”भण्डारा समेत गरिने साहु समाजका जिल्ला सचिव प्रदीप साहुले जानकारी गराए । साङ्गीतीक भजन–किर्तन लगायतका कार्यमा भारतको अयोध्याबाट भजन–किर्तन मण्डली समेत आउने सचिव साहुले जानकरी दिएका छन । कार्यक्रम सम्बन्धमा जानकरी दिदै सचिव साहुले प्रत्येक वर्ष मनाउँदै आएको यस कार्यक्रममा सबैको उपस्थितिका लागि अनुरोध समेत गरेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here