spot_img
Saturday, October 19, 2024
Homeब्यानरविभिन्न निर्णय गर्दै बाँके नेपाली कांग्रेस क्षेत्र नं.२ को बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै बाँके नेपाली कांग्रेस क्षेत्र नं.२ को बैठक सम्पन्न

spot_img

विभिन्न निर्णय गर्दै बाँके नेपाली कांग्रेस क्षेत्र नं.२ को बैठक शनिबार सम्पन्न भएको छ । क्षेत्रिय सभापति रमेश गुप्ताको सभापतित्वमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको हो । क्षेत्रिय सभापति गुप्ताको अनुसार सबै क्षेत्रमा क्षेत्रिय सभाहरु गर्ने भन्ने निर्णय भएको भएता पनि केन्द्रिय सकुर्लर अनुसार जाने बताए । सभापति गूप्ताले भने,“कहिले गर्ने भन्ने अझै मिति तोकिएको छैन तर केन्द्रले यस विषयमा सकुर्लर गर्ने छ ।” घरघर जाउँ कांग्रेस जिाउत अभियानमा केन्द्रिकृत रहेर महासमिति तथा महाधिवेशन प्रतिनिधिहरुको संग गरीएको बैठक सगै छलफल र सुझाव संकलन गरीएको क्षेत्रिय सहसचिव तरुण बज्रार्चायले जानकारी दिए । यसै गरी बैठकमा बाँकेका सबै स्थानिय तह देखि सबै तहका निर्वाचनहरुमा कसरी विजय गराउनु सकिन्छ तथा गठबन्धन सरकारले पास गरेको एमसिसिका बारेमा जनतामा पर्न भएको भ्रमको विरुद्धमा एमसिसि बारे स्पष्ट धारण बनाएर जानु पर्ने जस्ता विषयमा समेत बैठक केन्द्रित रहेको नेपाली कांग्रेस क्षेत्र नं.२ का सदस्य उमा ग्राण्डनबाट जानकारी प्राप्त भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here