spot_img
Friday, June 20, 2025
Homeब्यानरविदा भन्दा पनि पाठ्यपुस्तक नपाएकोमा चिन्तित हुन पर्छ ःनेपाल शिक्षक संघ बाँके...

विदा भन्दा पनि पाठ्यपुस्तक नपाएकोमा चिन्तित हुन पर्छ ःनेपाल शिक्षक संघ बाँके अध्यक्ष विरेन्द्र यादव

spot_img

बाँके नेपालगंज उपमहानगरपालिकाले मिति २०७९ असार १६ गते वर्खे विदा स्वरुप केही दिनका लागि नगर क्षैत्रमा भएका सबै विद्यालयहरुमा पठनपाठन बन्द हुने गरी सुचना जारी गर्यो । सोही सुचनालाई लिएर समाजिक संजालमा व्यपाक विरुद्धका हुदै गर्दा नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादवले सामाजिक संजालको व्यपाक विरोधलाई उद्धृत गर्दे यही विरोधको स्वरलाई पुस्तक नपुगेको विषयमा पनि उठान गर्नु पर्ने सुझाव दिएका छन । समाजिक संजालको माध्यमबाट अध्यक्ष यादव विद्यालय विदा भएकोमा चिन्ता लिइ रहनु भएका शिक्षा प्रेमीहरुलाई विद्यार्थीहरुले २०७९ शैक्षिकसत्रको हाल सम्म पाठपुस्तक नपाएको चिन्ताका बारेमा पनि चिन्ता व्यक्त गर्नु पर्ने भनेका छन । विदा शिक्षा ऐन २०२८को व्यवस्था अनुसार भएको भन्दै विदा भन्दा पनि पाठ्यपुस्तक उपलब्धीका बारेमा सबैको चिन्ता र चासो हुनु पर्ने बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here