spot_img
Saturday, July 27, 2024
Homeब्यानरवडा सफाई राख्ने विषयमा वडा सदस्य शाहद्धारा सरसफाईकर्मीसंग छलफल

वडा सफाई राख्ने विषयमा वडा सदस्य शाहद्धारा सरसफाईकर्मीसंग छलफल

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२ का वडा सदस्य सम्भ्रन्त विक्रम शाहले वडालाई फोहर मुक्त वडामा लैजानका लागि वडाका सरसफाई कर्मीहरुसँग सोमबार छलफल गरेका छन ।नेपालगंज उपमहानगरपालिकाबाट ४ जना र वडा नं.–२बाट २ जना गरी ६ जना र वडा सदस्य विक्रम शाहको उपस्थितिमा उक्त छलफल गरीएको वडा सदस्य विक्रम शाहले जानकारी दिएका छन । वडामा नियमिति सरसफाई हुने भएता पनि आकास्मिक रुपमा पनि सरसफाई गर्नु पर्ने भएको हुदाँ स्वम वडा सदस्य विक्रम शाहको उपस्थितिमा वडाका सबै सरसफाईकर्मीहरुले वडालाई सफा र सुन्दर बनाउने विषयमा साथ दिने बताएका छन । सहभागि सरसफाईकर्मी कैलाश बाल्मिकीले पानी परेको वेलामा नालीहरु जाम हुने हुदाँ यो समयमा आकस्मिक सफाई गर्नु पर्ने बताए । यसैगरी वडाको फोहोर मैलालाई व्यवस्थापन गर्नका विशेष योजना बनाएर जाने वडा सदस्य शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here